महासत्त्व नाटक हेरियो । बहुत राम्रो लाग्यो । अन्य प्राणीका लागि आफ्नो जीवनको आहूति दिने महासत्त्व नै पछि शाक्यमुनि बुद्ध भएर जन्म लिने मिथक छ। महासत्त्वले जीवन आहूति दिएको ठाउँ अहिलेको नमोबुद्ध हो।


"महासत्त्व" - पौराणिक तथा सांस्कृतिक नाटक


मिति: २०८१ पौष २५ - माघ ५ सम्म

स्थान: कौशी थिएटर (कथा घेरा), टेकु, काठमाडौं 

समय: साँझ ५:१५ बजे (शनिवार १ बजे पनि)