चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको ६४ बर्षको उमेरमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली 😢🙏