एपीएफले अपराजित रहँदै एन्फा महिला लिगको उपाधि जितेको छ । बुधबार भएको फाईनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ४-० ले हराएर उपाधि जितेको हो ।

#ANFAWomensLeague #womensfootball